2078-11-29
2078-11-29
कार्यालयको सामान्य परिचय
जुद्ध बारुण यन्त्र कार्यालय आगलागि जन्य विपद् जोखिम न्यूनिकरणको लागी नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत स्थापित कार्यालय हो । यसको स्थापना जुद्ध शसशेरले भक्तपुरमा वि.स 2001 (सन् १९४५) मा सेवा विस्तार गरेका हुन ।उक्त समयमा जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरमा रहेका बारुण यन्त्रहरुः
उक्त बारुण यन्त्रहरु कार्यालयमा रहेको भएता पनि हाल संचालनमा रहेको छैन ।भने हाल कार्यालयमा २ वटा पालिकाद्धारा हस्तान्तरण भएका टाटा दमकल, १ German दमकल, १ पानि ट्याङकर र १ फायर बाइक संचालन हुँदै आएका छन ।यस कार्यालय जुद्ध बारुण यन्त्र, भक्तपुर जिल्ला भक्तपुर नगरपालिका १ दुधपाटिमा अवस्थित छ । यस बारुण यन्त्र कार्यालयको मुख्य कार्यक्षेत्र भक्तपुर जिल्लामा रहने र अन्य ललितपुर काठमाण्डौ काभ्रेमा आगलागी नियन्त्रण सम्बन्धी आवश्यक सहयोग उपलब्ध गराउने ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .