न्यून व्यान्डविथ Invert Color A- A A+

प्रजिअ श्रीमान् गोपालप्रसाद अर्याल ज्यूबाट कार्यालय निरीक्षण सम्पन्न।

2081-08-12

2081-08-12


WhatsApp_Image_2024_11_27_at_15.11.01_7e2e84f8.jpg तस्बिर :

आज मिति २०८१/०८/१२ गतेका दिन भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् गोपालप्रसाद अर्याल ज्यूबाट कार्यालय निरीक्षण गरी कार्यालका विविध समस्या तथा अभावको विषयमा महत्वपुर्ण सल्लाह सुझाव प्राप्त भएको छ। कार्यालयको निरीक्षण भ्रमण गरी हाम्रो हौसला बढाइदिनु भएकोमा श्रीमान् प्रजिअ ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .