न्यून व्यान्डविथ Invert Color A- A A+

प्रमुख जिल्ला अधिकारी ज्यूको टोलीद्वारा कार्यालय अनुगमन तथा अवलोकन।

18 दिन अगाडी

2083-01-23


687043664_998702066024505_2767475296673549510_n_(1).jpg तस्बिर :

मिति २०८३/०१/२३ गतेका दिन भक्तपुर जिल्लाका प्र.जि.अ. श्रीमान् उमेश कुमार ढकाल ज्यूको नेतृत्वमा प्र.से. श्री निरज प्रताप ज.व.रा. ज्यू, प्र.उ. सूर्य बहादुर खड्का ज्यू, प्र.ना.उ. श्री प्रकाश जबेगु ज्यू को टोलीले जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको अनुगमन तथा अवलोकन भ्रमण गर्नुभै कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूसँग आगलागी नियन्त्रणको वर्तमान अवस्था, उपलब्ध स्रोतसाधन र नयाँ प्रविधिको सम्भावना लगायतको विषयमा छलफल गरी आवश्यक सल्लाहसुझाव प्रदान गर्नुभयो ।


पछिल्लो अपडेट गरिएको : 2083-02-07 11:40:54

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .