न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय प्रजातन्त्र दिवस सम्पन्न

1 महिना अगाडी

2082-11-08


WhatsApp_Image_2026_02_19_at_4.45.41_AM.jpeg तस्बिर :

मिति २०८२/११/०६ र ०७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरद्वारा सरसफाइ कार्य सम्पन्न गर्नुका साथै साँझमा दिप प्रज्वलन कार्य पनि सम्पन्न गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .