2081-06-13
2081-06-13
तस्बिर :
आज मिति २०८१/०६/१२ गतेका दिन भक्तपुर जिल्लास्थित राधेराधेको मानवबस्तीमा अविरल वर्षाले निम्त्याएको बाढीका कारण डुबान भएपछि जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका फायर कमाण्डर तथा फायर फाइटरहरु स्थानीयलाई उद्धार गर्ने कार्यमा संलग्न।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .