2081-05-16
2081-05-16
तस्बिर :
मिति २०८१/०५/१६ गते बिहान भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं ८ स्थित भिम श्रेष्ठले संचालन गरेको समानान्तर आसपाल उद्योगमा एट लास्ट डिकेन्डरमा मर्मत गर्ने क्रममा अचानक आगलागी हुँदा सो एट लास्ट डिकेन्डर अलकत्रा सहित जली क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगी आगलागी नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
गाडी निस्केको समय ०९:५०am
फर्केको समय ११:४१am
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .