न्यून व्यान्डविथ Invert Color A- A A+

सूर्यविनायक- ७ गुन्डुस्थित सत्यकुमार दुवालको घरमा करेन्ट सर्ट भइ आगलागी हुँदा केही घरायसी सामान जली क्षति भएको

2081-12-02

2081-12-02


WhatsApp_Image_2025_03_13_at_10.14.11_81093870.jpg तस्बिर :

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७ गुन्डुस्थित सत्यकुमार दुवालको घरमा करेन्ट सर्ट भइ आगलागी हुँदा केही घरायसी सामान जली क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरी थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .