न्यून व्यान्डविथ Invert Color A- A A+

सुर्यविनायक सामुदायिक वनमा आगलागी हुँदा बोटबिरुवाहरुमा सामान्य क्षती

2081-03-02

2081-03-02


448305228_480820847812632_2171222818081839661_n.jpg तस्बिर :

मिति २०८१/०२/३२ गते साँझ भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. ७ स्थित सुर्यविनायक सामुदायिक वनमा अचानक आगलागी हुँदा बोटबिरुवाहरुमा सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुर को दमकल समयमै पुगि आगलागी नियन्त्रण गरेको छ ।
दमकल निस्केको समय ०५:१५pm
फर्केको समय ०६:२३pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .