न्यून व्यान्डविथ Invert Color A- A A+

टोखा-५ धापासी कोलेनी स्थित ३ तले पक्की घरमा लागेको आगो जुद्ध बारुण यन्त्र भक्तपुर, काठमाडौं, ललितपुरका साथै नेपाली सेनाको दमकलको सहयोगमा नियन्त्रणमा ।

2081-09-05

2081-09-05


WhatsApp_Image_2024_12_20_at_10.57.39_8aab2d53.jpg तस्बिर :

मिति २०८१/०९/०४ गते साँझ काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं ५ धापासी कोलेनी स्थित भाइकाजी श्रेष्ठको ३ तले पक्की घरमा हिटर बालिराखेको बेलामा ग्याँस लिक भई आगलागी हुँदा सो घरमा रहेका सम्पूर्ण सामाग्री जलीनष्ट भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर, काठमाडौं, ललितपुरका साथै नेपाली सेनाको दमकलको सहयोगमा आगलागी नियन्त्रण गरी थप क्षती हुनबाट जोगाउन सफल भएको छ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल निस्केको समय ०६:०४ pm
फर्केको समय ०८:२५ pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .