2081-03-23
2081-03-23
मिति 2081/0३/१९ गते बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ६ देकोचा स्थित बिजुलीको पोलमा करेन्ट सट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको टाटा दमकल गाडी समयमै पुगि आगलागी नियन्त्रण गरेको छ ।
दमकल निस्केको समय १०:०४am
फर्केको समय १०:५०am
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .