न्यून व्यान्डविथ Invert Color A- A A+

UKRO का प्रतिनिधिद्वारा कार्यालय निरीक्षण भ्रमण गरी तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त।

2081-08-18

2081-08-18


WhatsApp_Image_2024_12_03_at_14.46.12_92ff156e.jpg तस्बिर :

आज मिति २०८१/०८/१८ गतेका दिन रोटरी क्लब अफ काठमाडौं सर्कलका प्रोजेक्ट डाइरेक्टर श्री नुगल वैद्य ज्यूको संयोजनमा UKRO का Director of Organizational Development Marketing and Communications Mr. Cameron Black र UKRO का Global Deputy Director & IDP Lead Mr. Stuart Batham द्वारा कार्यालय निरीक्षण एवं भ्रमण गरी B.A. सेट संचालन लगायत कार्यालयका विविध उपकरणको वर्तमान अवस्था, संचालन व्यवस्थापनका साथै अन्य आवश्यकताका विषयमा छलफल भइ महत्वपूर्ण सुझाव दिनुभएको छ र निकट भविष्यमा तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा कार्यालयको तर्फबाट UKRO लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। भ्रमणको संयोजन गरिदिनु हुने श्री नुगल वैद्य ज्यूलाई कार्यालयको तर्फबाट पुनः हार्दिक आभार व्यक्त गर्दछौं ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .