2081-06-21
2081-06-21
तस्बिर :
मिति २०८१/०६/२० गते संघीय सांसद माननीय दुर्लभ थापा ज्यू, प्रदेश सांसद माननीय सुरेश श्रेष्ठ ज्यू, चाँगुनारायण नगर प्रमुख श्री जीवन खत्री ज्यू, प्रमुख जिल्ला अधिकारी श्री रोशनी कुमारी श्रेष्ठ ज्यू, सहायक प्रमुख जिल्ला अधिकारी श्री डोरेन्द्र प्रसाद अधिकारी ज्यू लगायतका अथिति ज्यू हरुको उपस्थितिमा विजयादशमी, दिपावली, नेपाल संवत एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यू को जन्मोत्सव कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा उपस्थित हुने सम्पूर्ण अथिति ज्यू हरु तथा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुहुने अग्नीनियन्त्रक शाखाका सम्पूर्ण कर्मचारीलाई हार्दिक आभार व्यक्त गर्दछौं।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .