न्यून व्यान्डविथ Invert Color A- A A+

वन जङ्गलमा डढेलो नियन्त्रण तथा घरायसी आगलागी रोकथाम रआगलागीको प्राथमिक उपचार सम्बन्धी सचेतना " कार्यक्रम

11 महिना अगाडी

2082-02-11


WhatsApp_Image_2025_05_25_at_10.08.48_5f5d3945.jpg तस्बिर :

मिति २०८२/०१/१० गतेका दिन चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था लि., सू.न.पा.-१ को आयोजना र नेपाल रेडक्रस सोसाइटी, सिरुटार उप-शाखा, सू.न.पा.-१ सिरुटार, भक्तपुर तथा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको प्राविधिक संयोजनामा "वन जङ्गलमा डढेलो नियन्त्रण तथा घरायसी आगलागी रोकथाम रआगलागीको प्राथमिक उपचार सम्बन्धी सचेतना " कार्यक्रम सम्पन्न गरिएको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .