Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्राे बारेमा

2078-12-06

2078-12-06


जुद्द वारुण यन्त्र कार्यालय भक्तपुर एउटा यस्ताे स‍स्था हाे जुन नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेर आगलागी नियन्त्रण कार्यमा अग्रसर भै जनतालइ चुस्त दुरुस्त सेवा दिदै आएकाे छ । हाल हामीसँग २ वटा दमकल र एउटा पानी ट्याङ्की दमकल सँन्चालन छ जुन सिद्दी स्मृती अस्पतालका सँस्थापक अध्यक्ष श्री श्याम सुन्दर धाैभडेल ज्यू काे पहलमा जर्मन डाइमलर बेन्च नामक दमकल ल्याएर सहयाेग गर्नु भएकाे थियाे भने तत्कालिन प्र.जि.अ. श्री तेज प्र. पाैडेल ज्यु काे पहलमा मध्यपुर थिमि न.पा. भक्तपुरका तत्कालिन कार्यकारी अधिकृत कमल ज्ञवाली ज्यु बाट टाटा दमकल सँन्चालन हस्तान्तरण गर्नु भएकाे थियाे । साथै झन्डै १४ / १५ वर्ष देखी बिग्रीएर थन्कीएकाे बेडफाेर्ड पानी ट्याङकी दमकल श्री शशी रन्जन धाैभडेलका छाेरा सजन धाैभडेल ज्यू बाट आफ्नाे लगानीमा झन्डै साढे चार लाख ( ४५०००० ) ब्यक्तीगत लगानी गर्नु भै आगलागी नियन्त्रण तथा पीउने पानी ओसार पसार गर्न सहयाेग हुने गरी बनाइ दिनु भएकाे हाे । यसरी हाल २ वटा दमकल र एउटा पानी ट्याङ्की दमकल सँन्चालनमा रहेकाे छ । हाम्राे कार्यक्षेत्र भनेकाे भक्तपुर, काठमान्डाै, ललितपुर, काभ्रे र सिन्धुपाल्चाेक जिल्ला सम्म माग अनुसार आगलागी नियन्त्रण कार्य गर्न जाने गरेका छाै । 

पछिल्लो अपडेट गरिएको : 2083-04-04 11:45:35

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर