2078-12-06
2078-12-06
मुख्य कार्य भन्नाले आगलागीबाट जनताकाे धनजन क्षति हुनबाट बचाउने नै हाे भने इनारमा खसेका ब्यक्तिहरुकाे उद्दार पनी गर्ने गरेकाे छाै र भुकम्पबाट हुने धनजनकाे क्षतिमा पनी अग्रसर भएर काम गर्ने गरेका छाै । साथै, बिभिन्न जिल्लामा सँचालित बारुण यन्त्रका साथीहरुलाइ आफुले जानेका बुझेका तालिम दिने र दमकल ब्यवस्थापन तथा सँचालन सम्बन्धि अनुभव आदान प्रदान गर्ने हाे ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .