न्यून व्यान्डविथ Invert Color A- A A+

करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण

2 महिना अगाडी

2082-11-08


मिति २०८२/११/०५ गते भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे स्थित अष्ठ नारायण ध्वजुको जग्गा भाँडामा लिइ बनाइएको अमृता रसाइली र शोभा श्रेष्ठको टहरामा करेन्ट सर्ट भई आगलागी हुँदा सो टहरामा रहेको ग्याँस, लत्ता कपडा, दराज, खाट, भाँडाकुडाहरु जलिनष्ट भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ ।
पहिलो दमकल निस्केको समयः १२:०५pm
फर्केको समयः ०१:१३ pm
दोस्रो दमकल निस्केको समयः १२:३८ pm
फर्केको समयः ०१:२८ pm

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .