न्यून व्यान्डविथ Invert Color A- A A+

तिज मिलन तथा दर खाने कार्यक्रम २०८२ सम्पन्न ।

7 महिना अगाडी

2082-05-10


WhatsApp_Image_2025_08_26_at_10.20.37_99f0599b(1).jpg तस्बिर :

मिति २०८२/०५/०९ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजनामा कार्यालय हलमा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरियो ।  नारीहरुको महान् चाड तिजको उपलक्ष्यमा सम्पूर्ण नेपाली आमा, दिदीबहिनी, चेलीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

कार्यक्रम


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .