7 महिना अगाडी
2082-05-23
तस्बिर :
मिति २०८२/०५/२२ गतेका दिन “२२ औँ निजामती सेवा” दिवसको अवसरमा 'व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन' भन्ने मुल नाराका साथ बिहान निजामती सेवा दिवस मूल समारोह- २०८२ द्वारा सिंहदरबारदेखि नेपाल पुलिस क्लब भृकुटीमण्डपसम्मको र्याली तथा मूल कार्यक्रममा सहभागी भई सन्ध्यामा जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरियो।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .