भक्तपुर नगरपालिका-५, टौमडी, भक्तपुरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
समुदायसँग जुद्ध बारुण यन्त्र भक्तपुर
मिति २०८२/०३/३२ गतेका दिन भक्तपुर नगरपालिका-५, टौमडी, भक्तपुरमा टौमडी युथ क्लबको आयोजना र जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा अग्नि नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो
