श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी ब्यारेक भक्तपुरमा आगलागि नियन्त्रण सम्बन्धि डेमो कार्यक्रम सम्पन्न।
मिति २०८२/१२/१५ गतेका दिन श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी ब्यारेक भक्तपुरमा क्याडेट तालिमका शिक्षार्थीहरुलाई विपद् व्यवस्थापन अन्तर्गत आगलागि नियन्त्रणमा दमकलको प्रयोग सम्बन्धमा साधारण अभ्यास डेमो कार्यक्रम सम्पन्न गरियो ।
