मिति २०८२/०३/०८ गतेका दिन सशस्त्र प्रहरी बल, नेपाल , नं २२ गण हे. क्वा. गुहेश्वरी र चाँगुनारायण नगरपालिका बीचको समन्वय र सहकार्य संचालित "समुदाय विपद् स्वयंसेवक तालिम " अन्तर्गत जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रशिक्षक ज्यूहरुबाट अग्नि सामक यन्त्र र यसको प्रयोग सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .