मिति २०८२/०५/१५ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा कार्यालयका अग्निनियन्त्रक कर्मचारीहरुद्वारा हाइड्रोलिक कटर, हाइड्रो स्पेडर र हाइड्रोलिक र्यामबाट उद्धार गर्ने विधिसम्बन्धी नियमित आन्तरिक पुनर्ताजगी अभ्यास (Internal Refreshment Training) सम्पन्न गरियो।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .