मिति २०८२/०९/१५ गतेका दिन कार्यालयमा कार्यरत अग्निनियन्त्रक कर्मचारीहरुद्वारा कार्यालयका दमकलमा रहेका सम्पूर्ण अग्नि निवारण उपकरण सामाग्रीहरुको सरसफाइ गर्नुका साथै उपकरणहरुको नाम, परिचय, उपयोगिता र प्रयोग विधिसम्बन्धी पुनर्ताजगी ज्ञान हासिल गर्ने कार्य सम्पन्न गरियो।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .