न्यून व्यान्डविथ Invert Color A- A A+

बिजुलीको पोलमा भएको आगलागी नियन्त्रण

4 महिना अगाडी

2082-08-22


597286648_880402067854506_2171383985331106214_n.jpg तस्बिर :

मिति २०८२/०८/२१ गते साँझ भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ९ बागेश्वरी कलेज अगाडी बिजुलीको पोलमा करेन्ट सर्ट भै आगलागी हुँदा तारहरु जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरेको छ।
दमकल निस्केको समयः०६:११ pm
फर्केको समयः०६:२८ pm
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .