न्यून व्यान्डविथ Invert Color A- A A+

बिजुलीको पोलमा करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण

3 महिना अगाडी

2082-09-13


मिति २०८२/०९/११ गते साँझ भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ स्थित ख्वप: इन्जिनियरिङ कलेज अगाडिको बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जलि सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरेको छ।
दमकल निस्केको समयः०७:०० pm
फर्केको समयः०७:१४ pm
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .