न्यून व्यान्डविथ Invert Color A- A A+

बाटोमा थुपारेर राखेको रुखका हाँगा, पातमा अचानक भएको आगलागी नियन्त्रण

4 महिना अगाडी

2082-08-14


591591299_873746451853401_5857140224305337934_n.jpg तस्बिर :

मिति २०८२/०८/१२ गते अपराह्न भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ महेश्वरी स्थित बाटोमा थुपारेर राखेको रुखका हाँगा, पातमा अचानक आगलागी हुँदा बिजुलीको तारहरु समेत जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरेको छ।
दमकल निस्केको समयः०४:०४ pm
फर्केको समयः०५:१२ pm
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .