न्यून व्यान्डविथ Invert Color A- A A+

बिदाई तथा फेरी भटौंला कार्यक्रम सम्पन्न।

4 दिन अगाडी

2083-02-07


704209584_1010433818184663_6451186107960248576_n.jpg तस्बिर :

मिति २०८३/०२/०६ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको सभाध्यक्षतामा प्रमुख जिल्ला अधिकारी श्रीमान् उमेश कुमार ढकाल ज्यूको बिदाई तथा फेरी भटौंला कार्यक्रम सम्पन्न गरियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सम्पन्न एक कार्यक्रममा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यू र फायर कमाण्डर श्री सानुराम दाहाल लाई प्रशंसा पत्र प्रदान गरी कार्यालयको कार्यसम्पादनमा थप हौसला प्रदान गरिदिनु भएकोमा श्रीमान् प्रजिअ ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौं । श्रीमान् उमेश कुमार ढकाल ज्यूको आगामी कार्यकालमा थप सफलता एवम् प्रगतिको कामना गर्दछौं ।

कार्यक्रम


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-02-07 11:40:54

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .