न्यून व्यान्डविथ Invert Color A- A A+

Digital Awareness & AI Program सम्बन्धी सचेतनामूलक तालिम सम्पन्न ।

7 दिन अगाडी

2083-02-04


699273816_1006100798617965_8418342358436166958_n.jpg तस्बिर :

मिति २०८३/०२/०१ गतेका दिन कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको सभाध्यक्षतामा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजना र Learn This Way Pvt. Ltd. को प्राविधिक संयोजनमा Digital Awareness & AI Program सम्बन्धी सचेतनामूलक तालिम कार्यक्रम जिल्ला प्रहरी परिसर भक्तपुर तथा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरका प्रतिनिधि ज्यूहरुका साथै कार्यालयका कर्मचारीहरुको सहभागीतामा सम्पन्न गरियो ।

कार्यक्रम


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-02-07 11:40:54

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .