न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर -७ बोडे बहाखबजार मेन रोड स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जलि सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगि आगलागी नियन्त्रण गर्न सफल भएको छ।

11 महिना अगाडी

2082-02-09


WhatsApp_Image_2025_05_23_at_10.45.24_ac0e9905.jpg तस्बिर :

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .