न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका राधेराधे स्थित भाटभाटेनी सुपर मार्केट र मध्यपुर प्रहरी वृतमा आगलागी नियन्त्रण।

7 महिना अगाडी

2082-05-26


मिति २०८२/०५/२४ गते भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका राधेराधे स्थित भाटभाटेनी सुपर मार्केट र मध्यपुर प्रहरी वृतमा भएको आगलागीबाट त्यहाँ रहेका विभिन्न सामाग्रीहरु जलेर क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल पुगी आगलागी नियन्त्रण गरेर थप क्षती हुनबाट जोगाउन सफल भएको छ ।
दमकल गाडी निस्केको समयः ११ः४९ pm
फर्केको समयः ०१ः५५ am

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .