न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. ९ बोडे प्लानिङ एरियास्थित स्कुटरमा चार्ज गर्ने क्रममा अचानक आगलागी

9 महिना अगाडी

2082-04-08


WhatsApp_Image_2025_07_22_at_19.25.15_1e503118.jpg तस्बिर :

मिति २०८२/०४/०६ गते साँझ भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. ९ बोडे प्लानिङ एरियास्थित सरिता प्रजापतिको घरमा चार्जमा राखेको बा.प्र.०२-०३४प ३७२५ नम्बरको स्कुटरमा चार्ज गर्ने क्रममा अचानक आगलागी हुँदा सो स्कुटरको पछाडि रहेको सिट कभर सहित पछाडिको भाग जली क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरी थप क्षतिबाट जोगाउन सफल भएको छ।
दमकल गाडी निस्केको समय ०५:१३ pm
फर्केको समय ०५:४० pm

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .