न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका पलासे स्थित फन भ्याली प्रा.लि. मा भएको आगलागी नियन्त्रण।

7 महिना अगाडी

2082-05-26


WhatsApp_Image_2025_09_10_at_17.13.12_6e21f2ba.jpg तस्बिर :

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका पलासे स्थित फन भ्याली प्रा.लि. मा भएको आगलागीबाट दुईवटा कोठामा रहेका विभिन्न सामाग्रीहरु जलेर क्षती भएको छ भने मिति २०८२/०५/२५ गते जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल पुगी आगलागी नियन्त्रण गरेर थप क्षती हुनबाट जोगाउन सफल भएको छ ।
दमकल गाडी निस्केको समयः १२ः५६ am
फर्केको समयः ०२ः४१ am

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .