न्यून व्यान्डविथ Invert Color A- A A+

चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल स्थित रन्जना घोरासैनीको गाई गोठमा करेन्ट सर्ट भई आगलागि

7 महिना अगाडी

2082-05-12


WhatsApp_Image_2025_08_27_at_21.35.21_5c32c49d.jpg तस्बिर :

मिति २०८२/०५/११ गते राती भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल स्थित रन्जना घोरासैनीको गाई गोठमा करेन्ट सर्ट भई आगलागि हुँदा दुई वटा माउ गाई र एउटा बाच्छी जलेर घाइते भएको र गोठ पनि जलेर सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल घटनास्थल पुग्नु अगावै स्थानीय जनसमुदायको प्रयासमा आगलागि नियन्त्रणमा लिइसकिएको थियो ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी निस्केको समय ७ः५३ pm
फर्केको समय ८ः४८ pm

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .