न्यून व्यान्डविथ Invert Color A- A A+

फर्निचर पसलमा करेन्ट सर्ट भै लागेको आगो नियन्त्रण

5 महिना अगाडी

2082-07-11


WhatsApp_Image_2025_10_22_at_11.13.38_dbeec071.jpg तस्बिर :

मिति २०८२/०७/०४ गते बिहान काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ९ बिरेन्द्रचोक स्थित कुमार श्रेष्ठले संचालन गरेको कुमार श्रेष्ठ हाउस फर्निचर पसलमा करेन्ट सर्ट भै आगलागी हुँदा दराज, टेबल, ढोका, चौकोस लगायतका काठहरु जलेर क्षति भएको छ भने उक्त आगलागी नियन्त्रणको लागि का.म.न.पा. जुद्ध बारुण यन्त्र दमकल -१, जुद्ध बारुण यन्त्र भक्तपुर दमकल-१ र त्रि.अ.वि. (TIA) पानी ट्याङ्कर-१ का साथै नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासबाट आगलागी नियन्त्रण गरियो ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल निस्केको समय: १०:५२ am
फर्केको समय: ११:४८ am
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .