2079-01-12
2079-01-12
तस्बिर : picture
भक्तपुर जिल्ला मध्यपुर ठीमी नगर पालीका वडा नं.५ कमेरेटार स्थीत राजन ग्रुप कम्पनी प्राली मा राती करीब ९ बजे तिर अचानक आगलागी हुँदा साे पसलमा रहेकाे सम्पुर्ण सामाग्री जली अन्दाजी ८ कराेड बराबरकाे क्षती भएकाे । उक्त आगलागी नियन्त्रण गर्न भक्तपुर दमकल, काठमान्डाैं दमकल, पाटन दमकल, धुलिखेल दमकल, नेपाली सेनाकाे दमकल गरी ५ वटा निकायएकाे दमकलकाे सयुक्त प्रयासमा आगलागी नियन्त्रण गर्न सफल भएकाे ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .