न्यून व्यान्डविथ Invert Color A- A A+

गाईगोठमा भएको आगलागी नियन्त्रण

3 महिना अगाडी

2082-09-13


WhatsApp_Image_2025_12_26_at_9.31.48_PM.jpeg तस्बिर :

मिति २०८२/०९/१२ गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ दार्जीलिङ हाइटस्थित टंक अधिकारीको गाईगोठमा अचानक आगलागी हुँदा आगोबाट जलेर एउटा गाईको मृत्यु भएको छ भने एउटा उद्धार गरिएको गाई सामान्य घाइते अवस्थामा रहेको छ। सो आगलागीबाट गोठमा भएको काठ, दाउरा र टहरा समेत जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०७:३५ am
फर्केको समयः०९:४७ am
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .