न्यून व्यान्डविथ Invert Color A- A A+

ग्याँस लिक भै भएको आगलागी नियन्त्रण

4 महिना अगाडी

2082-08-21


594894002_878160018078711_8083033192219102242_n.jpg तस्बिर :

मिति २०८२/०८/१८ गते दिउँसो भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ३ रोज भिलेज स्थित प्रभात दांतरेले संचालन गरेको पावरग्रेट गेष्ट हाउसमा रहेको किचनमा ग्याँस लिक भै आगलागी हुँदा ग्याँस चुलो, किचेन र्याक लगायतका सामानहरु जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०२:४९ pm
फर्केको समयः०३:३५ pm
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .