न्यून व्यान्डविथ Invert Color A- A A+

हेमराज सिवाकोटीले संचालन गरेको राँधेराँधे स्विट्स मिठाई पसलमा अचानक ग्याँस लिक भई भएको आगलागी नियन्त्रण।

5 महिना अगाडी

2082-08-01


WhatsApp_Image_2025_11_17_at_08.05.08_d3b7b8bc.jpg तस्बिर :

मिति २०८२/०८/०१ गते भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ९ राँधेराँधे स्थित हेमराज सिवाकोटीले संचालन गरेको राँधेराँधे स्विट्स मिठाई पसलमा अचानक ग्याँस लिक भई आगलागी हुँदा ग्याँसमा रहेका रेगुलेटर र ग्याँस पाइपहरु जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरेको छ।
दमकल निस्केको समयः०७:०३ am
फर्केको समयः०७:५१ am
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .