न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको आगलागीमा नियन्त्रण तथा सरसफाइ कार्य सम्पन्न।

7 महिना अगाडी

2082-05-29


WhatsApp_Image_2025_09_14_at_10.32.09_352fc537.jpg तस्बिर :

मिति २०८२/०५/२७ गतेका दिन कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको नेतृत्वमा गएको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले काठमाडौं जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गत भाद्र २४ गते भएको आगलागी नियन्त्रण गर्नुका साथै सो आगलागीबाट जलेर क्षतीग्रस्त भएको भवन सरसफाइ, सामाग्री अवशेषहरुको व्यवस्थापनलगायतका आवश्यक कार्य सम्पन्न गरेको छ।
दमकल गाडी निस्केको समयः १२ः२६ pm
फर्केको समयः ०३ः५६ pm

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .