न्यून व्यान्डविथ Invert Color A- A A+

जितेन्द्र सिंहले संचालन गरेको चाचा मोडेलिङ फर्निचर सेन्टरमा दियो बत्तिबाट आगो सल्किएर भएको आगलागी नियन्त्रण

5 महिना अगाडी

2082-07-28


WhatsApp_Image_2025_11_13_at_07.16.23_2081a5f3.jpg तस्बिर :

मिति २०८२/०७/२६ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निलबाराही स्थित दल माया भुइं श्रेष्ठको जग्गामा जितेन्द्र सिंहले संचालन गरेको चाचा मोडेलिङ फर्निचर सेन्टरमा दियो बत्तिबाट आगो सल्किएर आगलागी हुँदा त्यहाँ भएका प्लाई, काठ र अन्य ‌र्याकहरु जलि नष्ट भएको र सो ठाँउमा काम गर्नेहरु सामान्य घाइते हुनुभएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरि थप आगो फैलिनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०९: २५pm
फर्केको समयः११: ०३pm
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .