न्यून व्यान्डविथ Invert Color A- A A+

किशोर हाछेथुको टहरामा लागेको आगो नियन्त्रण

5 महिना अगाडी

2082-07-11


WhatsApp_Image_2025_10_26_at_00.25.44_0543aa2e.jpg तस्बिर :

मिति २०८२/०७/०८ गते राती भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्शचोक स्थित किशोर हाछेथुको टहरामा अचानक आगलागी हुँदा काठ, जस्ता जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले सो आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।
दमकल निस्केको समय: ११:३० pm
फर्केको समय: १२:१४ am

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .