न्यून व्यान्डविथ Invert Color A- A A+

काठको छाप्रोमा लागेको आगो नियन्त्रण

5 महिना अगाडी

2082-07-11


WhatsApp_Image_2025_10_19_at_14.17.29_5c268d21.jpg तस्बिर :

मिति २०८२/०७/०२ गते दिउँसो भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ६ गणेश मन्दिर पिपलबोट स्थित बालकृष्ण त्वायनाको काठको छाप्रोमा अचानक आगलागी हुँदा त्यहाँ भएका काठहरु जलि नष्ट भएको र नजिकै रहेको निजको घरमा पनि सामान्य क्षति भई ढोका, झ्याल जलेको र पराल पनि जलेर नष्ट भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।
दमकल निस्केको समय १२:३० pm
फर्केको समय ०२:१३ pm
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .