न्यून व्यान्डविथ Invert Color A- A A+

काठमाडौं जिल्ला बालुवाटर स्थित भाटभाटेनी सुपर मार्केट, बौद्ध स्थित भाटभाटेनी सुपर मार्केट र हिल्टन होटलमा भएको आगलागी नियन्त्रण।

7 महिना अगाडी

2082-05-26


WhatsApp_Image_2025_09_10_at_17.10.24_2ca9387c.jpg तस्बिर :

काठमाडौं जिल्ला बालुवाटर स्थित भाटभाटेनी सुपर मार्केट, बौद्ध स्थित भाटभाटेनी सुपर मार्केट र हिल्टन होटलमा भएको आगलागीबाट त्यहाँ रहेका विभिन्न सामाग्रीहरु जलेर क्षती भएको छ भने मिति २०८२/०५/२५ गते जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल पुगी दुवै भाटभटेनी सुपर मार्केटमा लागेको आगलागि नियन्त्रण गरेर थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।
दमकल गाडी निस्केको समयः १०ः०५ am
फर्केको समयः ०४ः१० pm

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .