न्यून व्यान्डविथ Invert Color A- A A+

काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मनोहरा, तेजविनायक स्थित करेन्ट सर्ट भई आगलागी

9 महिना अगाडी

2082-04-08


WhatsApp_Image_2025_07_22_at_08.39.52_f928042f.jpg तस्बिर :

मिति २०८२/०४/०६ गते राती काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मनोहरा, तेजविनायक स्थित सोमप्रसाद दाहालको टहरामा पुष्कर थापाले संचालन गरेको प्रतिमा मल्टि सप्लायर्स होलसेल पसलमा करेन्ट सर्ट भई आगलागी हुँदा त्यहाँ भएका सामानहरु जली नष्ट भएको र नजिकै रहेको गोदा लक्ष्मी काफ्लेले संचालन गरेको सिद्ध काली पूजा पसलमा समेत सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर, जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौँ, र जुद्ध बारुण यन्त्र कार्यालय ललितपुरको दमकलद्वारा संयुक्त रुपमा आगलागी नियन्त्रण गरी थप क्षतिबाट जोगाउन सफल भइएको छ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल निस्केको समय ०१:१३ am
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल फर्केको समय ०२:५५ am

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .