न्यून व्यान्डविथ Invert Color A- A A+

करेन्ट सर्ट भै लागेको आगो नियन्त्रण

5 महिना अगाडी

2082-07-11


561531994_840079641886749_2028022404463892721_n.jpg तस्बिर :

मिति २०८२/०७/०१ गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ४ हर्षचोक स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भै आगलागी हुँदा बिजुलीका तारहरु जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।
दमकल निस्केको समय ०७:३७ am
फर्केको समय ०७:५८ am
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .