न्यून व्यान्डविथ Invert Color A- A A+

करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण

3 महिना अगाडी

2082-09-08


WhatsApp_Image_2025_12_22_at_8.27.15_PM.jpeg तस्बिर :

मिति २०८२/०९/०८ गते बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ सिर्जनानगर स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जलि सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरेको छ।
दमकल निस्केको समयः०८:०८ am
फर्केको समयः०८:२४ am
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .