न्यून व्यान्डविथ Invert Color A- A A+

करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण

11 दिन अगाडी

2083-01-31


WhatsApp_Image_2026_05_14_at_10.40.07_AM.jpeg तस्बिर :

मिति २०८३/०१/३१ गते बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक स्थित रोड छेउमा रहेको बिजुलीको पोल ढलि करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०९:५५ am
फर्केको समयः १०:१८ am
हिमाल घर्ती मगर
सूचना अधिकारी

पछिल्लो अपडेट गरिएको : 2083-02-07 11:40:54

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .