न्यून व्यान्डविथ Invert Color A- A A+

करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण।

4 दिन अगाडी

2083-02-07


703978744_1010894201471958_8239472986898417679_n.jpg तस्बिर :

मिति २०८३/०२/०६ गते साँझ भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० मुलढोका स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ।
दमकल निस्केको समयः०६:५२ pm
फर्केको समयः ०७:१० pm
हिमाल घर्ती मगर
सूचना अधिकारी

पछिल्लो अपडेट गरिएको : 2083-02-07 11:40:54

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .