न्यून व्यान्डविथ Invert Color A- A A+

सैनिक महाविद्यालय पछाडिको झाडीमा अचानक भएको आगलागी नियन्त्रण ।

7 दिन अगाडी

2083-02-04


700235838_1007704281790950_6690027562054729742_n.jpg तस्बिर :

मिति २०८३/०२/०२ गते भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ०१ स्थित सैनिक महाविद्यालय पछाडिको झाडीमा अचानक आगलागी हुँदा सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ ।
दमकल निस्केको समयः०२:०५ pm
फर्केको समयः ०२:५८ pm
हिमाल घर्ती मगर
सूचना अधिकारी

पछिल्लो अपडेट गरिएको : 2083-02-07 11:40:54

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .