न्यून व्यान्डविथ Invert Color A- A A+

कवाडी गोदाममा लागेको आगलागी नियन्त्रण

3 महिना अगाडी

2082-09-23


WhatsApp_Image_2026_01_06_at_7.29.16_PM.jpeg तस्बिर :

मिति २०८२/०९/२२ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ४ कमेरोटार स्थित चन्दन महतोले संचालन गरेको कवाडी गोदाममा अचानक आगलागी हुँदा कागजका बाक्साहरु जलि सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०९:२५ pm
फर्केको समयः०९:५५ pm
सूचना अधिकारी
हिमाल घर्ती मगर

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .